Lazimpat Land @ just 40 Lakh per aana near Uttardhoka


Lazimpat 2 Kathmandu Metropolis
Kathmandu, Bagmati
रु. 40,00,000
Per Aana
5.875
Land
6 ft
Road

5 hours ago

12

ID: 7483

sale
Save



icon

5.875
icon

6 ft
icon

South
icon

icon

रू. 40,00,000
icon

Residential

उत्तरढोका, ओमोडा सोरुमबाट १०० मि. भित्र खोलागल मार्ग मेन बाटोबाट ४ कित्ता भित्र
दरबार मार्ग, ठमेल, सिटी सेन्टर, भाटभटेनी हिँडेरै १५ मिनेटमा पुगिने दुरीमा
बाटो - ६ देखि ८ फुटे ब्लक छापेको, अहिलेलाई गाडी नछिर्ने
०-५-३-२ आना, पुर्जामा भन्दा फिल्डमा २ पैसा बढि, दुइटा घर बनाउन पुग्ने स्पेस भएको 
४० लाख प्रति आना, तुरुन्त पास गर्नेलाई अझै भारी छुट
यति सस्तोमा रिङरोडको २-३ कि.मि. दुरीमा पनि जग्गा पाउन मुश्किल छ, बाटो हल्का साँघुरो भएकोले यो रेटमा आएको हो। जग्गा हेर्न ९८१२९७८८८४ मा सम्पर्क गर्नुहोला।

Name : Onta Dai
Phone : 9812978884
Email : Send Email
Date : 2025-04-22
Listing ID : 7483
Status : Active
State : Bagmati
District : Kathmandu
Muncipality : Kathmandu Metropolis
VDC : Lazimpat
Ward No : 2
Tole : Kholagal Marg

Price : रु. 40,00,000
Price Rs : forty lakhs
Land area : 5.875
Direction : South
Road size : 6 ft
Length / Width :

Call Seller