Land on Sale in Imadol Lalitpur near KIST Hospital |


Imadol 1 Mahalaxmi
Lalitpur, Bagmati
रु. 38,00,000
Price /Per Aana
6 aana
Land
13 ft
Road

1 week ago

82

ID: 6401

sale
Save




icon

6 aana
icon

13 ft
icon

North East
icon

icon

रू. 38,00,000
icon

Residential

ललितपुर जिल्लाको शान्त वाताबरण भएको आवासीय क्षेत्र ईमाडोल किष्ट अस्पताल नजिकै ६ आना क्षेत्रफलमा १३ फीटे बाटोले छोएको कारोबारभई आएको मूल्य भन्दा निकै सस्तोमा तुरुन्तै घर बनाएर बस्न मिल्ने अथवा लगानीको हिसाबले पनि राम्रो प्रतिफल दिने यो आकर्षक जग्गा अर्जेन्ट बिक्रिम। यो क्षेत्र भरिमा यो जस्तो सस्तो र आकर्षक जग्गा अरु कुनै पनि छैन।


- २२ फिटे बाटो बाट २ कित्ता भित्र
- ग्वार्को चौक बाट जम्मा १.५ कि.मी. 
- हात्तिवन बाट जम्मा १.५ कि.मी. 
- लिटिल एन्जल्स स्कुल बाट ५०० मि. 
- किष्ट हस्पिटल नजिकै


सुविधाहरू:
- ढल, खानेपानि, बिजुलि र पोल
- बैंक, सुपर मार्केट, विभिन्न पसलहररू
- विध्यालय, अस्पताल, 
- मैत्री वातावरण


मूल्य: रू. ३८ लाख प्रति आना मात्र (सिमित अवधिको लागि)


सम्पर्क: ९८५१०२९८६६

Name : Samir Shrestha
Phone : 9865457662
Email : Send Email
Date : 2024-09-24
Listing ID : 6401
Status : Active
State : Bagmati
District : Lalitpur
Muncipality : Mahalaxmi
VDC : Imadol
Ward No : 1
Tole : Near Kist Hospital

Price : रु. 38,00,000
Price Rs : thirty eight lakhs
Land area : 6 aana
Direction : North East
Road size : 13 ft
Length / Width :

Call Seller