Wanted house for rent immediately. |


budhanilkantha Budhanilkantha
Kathmandu, Bagmati
रु. 5,00,000
Price
3-5 Ropani
Land

Road

1 day ago

35

ID: 6467

rent
Save




icon

3-5 Ropani
icon

5 Living
icon

20+ Bed
icon

20 Bath
icon

5 Kitchen
icon

undefined

  तुरून्त घर भाडामा चाहियाे । 
लाेकेशनः-  नागार्जुन क्षेत्र, नगरकोट क्षेत्र, भैंसेपाटि क्षेत्र, बुढानिलाकण्ठ क्षेत्र, मच्छेगाउँ क्षेत्र, थानकोट क्षेत्र, गोदावरी क्षेत्र ।


सुनसान तथा वस्ती र बजारकाे काेलाहलबाट अलि टाढा 
 peaceful environment भएकाे र धेरै काेठा सहित स्तरीय ट्वाइलेट, बाथरूम, किचेन भएकाे घर ।
हेर्दा चिटिक्क परेकाे, बगैचा भएकाे, सफा सुन्दर र मनाेरम वातावरण भएकाे ।
नजिकै मन्दिर, पार्क र जंगल भएकाे ।
 घर संगै थप जग्गा पनि भएकाे र ४/५ वटा घर संगै भएकाे  । 
प्रशस्त पानी, विजुली, इन्टरनेट लगायतका सुविधाहरू भएकाे ।
एउटै क्षेत्र बनाउन मिल्ने ५ वटा घर भाडामा चाहियाे ।
 
यस्ताे Requirement काे घर जग्गा खाेज्न हजुरहरूबाट सहायता माग्दछाैँ । सम्पर्कमा भए वा खाेज्न सक्नुहुन्छ भने सम्पर्क गर्नुहाेला  ।
सम्पर्कः- 9762278095 वा  9812750802

Name : Ghar Jagga Khoji
Phone : 9762278095
Email : Send Email
Date : 2024-10-21
Listing ID : 6467
Status : Active
State : Bagmati
District : Kathmandu
Muncipality : Budhanilkantha
VDC : budhanilkantha
Ward No :
Tole :

Price : रु. 5,00,000
Price Rs : five lakh
Land area : 3-5 Ropani
No of Flat : 3-5
Road size :
Built year : Select Year
House type : Residential
Direction : Select Direction
Bedroom : 20+
Bathroom : 20
Living Room : 5
Kitchen : 5
Total Rooms: 20-30
Parking : undefined
Built Up : Sqft

Call Seller